Janachasonews.com

रामीडाँडा भूकम्पः २०७२ सालमा गोरखाको बारपाकजस्तै बन्यो जाजरकोट (फोटोफिचर)

Facebook
Twitter
Email

काठमाडौं । गएराति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झल्को दिनेगरी भूकम्पले क्षति पुर्याएको छ ।

भूकम्पमा परी १२८ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते छन् । प्रधानमन्त्री प्रचण्ड आफै उद्द‍ारमा जुट्नु भएको छ । भूकम्पले पुर्याएको क्षतिबारे यी फोटोबाट पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *