Janachasonews.com

मुख्य समाचार समाचार

शिव बस्तीमा हुने महायज्ञका लागि एक सय १ सदस्यीय समिति

 ललितपुर । ललितपुरको गाेदावरी नगरपालिका वडा नंबर ३  स्थित शिव बस्ती (ढाँड) मा आकर्षक शिव धाम निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ । पाथीभरा महिला समुहकाे आयाेजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाउन लागिएको महायज्ञ मुल समितिका संयाेजक एवं वडा अध्यक्ष राज घिमिरेले जानकारी दिनुभयाे । उक्त बस्तीमा २० फिट अग्लाे महादेवकाे मूर्तिसहित […]Read More

मुख्य समाचार समाचार

मण्डला राष्ट्रिय प्रतिभा सम्मान सञ्चारकर्मी अरबिन्द्र गौतमलाई

काभ्रेपलान्चोक । विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार […]Read More

समाचार

बौद्ध धर्म दिप छ्योर्तेन गुम्बाकाे शुभकामना आदान- प्रदान तथा सम्मान

काठमाडौं । बौद्ध धर्म दिप छ्योर्तेन गुम्बाले तामाङ धर्मावलम्बीहरुको आस्थाको केन्द्र गुम्बा निर्माण गर्न सहयोग गर्ने सहयोगीहरुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । बौद्ध स्थित छ्योर्तेन टासी तामाङ गुम्बामा आगामी शनिबार भदौ १५ गते काभ्रेपलान्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नम्बर २ मा निर्माणधिन बौद्ध धर्म दिप छ्योर्तेन गुम्बा निर्माण कार्यका लागी आर्थिक सहयोग उपलब्ध […]Read More

अर्थ मुख्य समाचार समाचार

प्रभु बैंकका डिसिओ मनिराम पोखरेलको ठगीधन्दा पर्दाफास

प्रभु बैंकका डेपुटी सिइओ छन् मणिराम पोखरेल । केन्द्रीय कार्यालय बबरमलमा बसेर उनै पोखरेल कमिसनको खेलमा लागेको पाइएको छ । टिम्बर ट्रेड लिंकको सानो कम्पनीलाई स्टक पनि नभएको, बिक्री पनि नभएको र धितो पनि कम भएको कम्पनीमार्फत कमिसन लिएर लोन दिएको खुलेको हो । बैंककै कर्मचारीहरुलाई समेत झुक्यानमा पारेर उनले अर्कै कम्पनी भिजिट गराएर (त्यसकै […]Read More

मुख्य समाचार समाचार

वरिष्ठ समाजसेवी कार्कीले गरे पशुपति काेटिहाेममा दान

काठमाडौं । पशुपतिक्षेत्र, (वनकाली) हंस मण्डपमा गत श्रावण १ गतेदेखि ३२ गतेसम्म सञ्चालन गरेकाे ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ पूर्ण रुपमा सफल भएको आयाेजकले दाबी गरेकाे छ । मानवसेवा फाउन्डेसनले सञ्चालन गरेकाे उक्त काेटिहाेम पूर्ण सफल भएको अध्यक्ष एवं संकल्पकर्ता विजय कृष्णमूर्ति जी महाराजले बताएका हुन् । महायज्ञकाे […]Read More

अर्थ

नेप्से परिसूचक १ सय ४५ अङ्कले घट्यो, २३ अर्ब ७१

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन […]Read More

समाचार

कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि नहेरी कठघरामा उभ्याउँछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम नगर्ने बताएका छन् । मंगलबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएकोले भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका हुन् । प्रधानमन्त्रीले कसैले […]Read More

समाचार

भक्तपुर क्यान्सर अस्पतालमा दुईवटा रेडियोथेरापी मेसिन सञ्चालन

पछिल्लो समय क्यान्सर रोगका बिरामी वृद्धि भएसँगै भक्तपुर क्यान्सर अस्पतालले दोस्रो रेडियोथेरापी मेसिन जडान गरेर उपचार सुरु गरेको छ ।  यसअघि अस्पतालमा रहेको एक मात्रै मेसिनबाट लामो समय लगाएर क्यान्सरपीडितको रेडियोथेरापी गर्दै आएको थियो । अस्पतालले दुई वर्ष देखि यत्तिकै थन्किएर बसेको अनुदानको थेरापी मेसिनलाई आन्तरिक स्रोत जुटाएर जडान गरी अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल […]Read More

मुख्य समाचार समाचार

सचिवहरुलाई ढुक्कले काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको बताएका छन् । मंगलबार सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले प्रमुख दुई दलको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारेको बताए […]Read More

मुख्य समाचार समाचार

कोटिहोममा लाखौं भक्तजनको घुइँचो, पल शाहले गरे एक लाख दान

काठमाडौं । पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम नेपाल महात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण ज्ञान महायज्ञ लागिरहेको छ। कोटिहोममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ। उक्त कोटिहोममा देवी प्रतिभा र राधिका दासीको कथा बाचन सकिएको छ भने दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथावाचकबाट कथा वाचन भइरहेको छ। अहिलेसम्म लाखौं भक्तजनले कोटिहोमको दर्शन […]Read More